१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

इटहरीमा सपिङ मल

काठमडौं – श्रेष्ठ इन्टरटेनमेन्ट एन्ड हस्पिटालिटीले इटहरीमा सपिङ मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको छ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उक्त मलको उद्घाटन गरेका थिए।

बजारको आकर्षक ठाउँमा रहेको १० तल्ले मलको भुइँतल्लादेखि तेस्रो तल्लासम्म अन्तर्राष्ट्रिय ब्रान्डका पसल छन् । चौथो तल्लामा फुड कोर्ट, गेमिङजोन र किड जोन छ। सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौं तल्लामा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App