१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेको बैंकले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App