१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वल्र्डलिंकले ल्यायो विदेश घुमाउने योजना

काठमाडौं – वल्र्डलिंकले २३ भाग्यशाली ग्राहकलाई विदेश घुमाउने योजना सार्वजनिक गरेको छ। कम्पनीले चाडपर्वलक्षित ‘इन्टरनेट फरर, विदेश सरर’ योजनामार्फत ग्राहकलाई सो अवसर प्रदान गर्न लागेको हो।

यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुबई, बाली र मलेसियालगायतक सहरको भ्रमण गर्ने अवसर पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App