१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसपार्कस्थित विद्युतको पोलमा आगलागी

तस्बिर : बिष्णु लामिछाने

काठमाडौं – रत्नपार्क नजिकै रहेको पुरानो बसपार्कस्थित विद्युतको पोलमा आगलागी भएको छ। आगलागी विहान करिव ९ः४० बजेतिर भएको हो। आगो करिव १५ मिनेटसम्म लागेको थियो।

आगलागी भएको विजुलीको पोलमै ट्रान्समिटर पनि रहेकाले ट्रान्समिटर पड्किने खतराले स्थानीय त्रसित बनेका थिए। तर, आगलागी लगत्तै काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रत्रणमा लिँदा सम्भावित क्षतिबाट ट्रान्समिटर जोगिएको छ।

कार्यालय समय भएकाले बसपार्क भयर आवत जावत गर्ने यात्रुहरुले सास्ति खेप्नु परेको थियो।

प्रकाशित: १ आश्विन २०७५ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App