१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी एकीकरण गर्न दबाब दिन ज्ञापनपत्र

काठमाडौं–राप्रपा नेपाल र राप्रपाबीच एकीकरण गर्न दबाब दिँदै राप्रपाका ४४ जिल्ला सभापतिले अध्यक्ष पशुपति शमशेर राणालाई ज्ञापनपत्र बुझाएका छन्।

राप्रपा नेपाल र राप्रपाबीच अन्तिम समयमा एकीकरण प्रक्रिया बिथोलिएको भन्दै ४४ वटै जिल्लाका सभापतिले तत्काल एकीकरण गर्न भन्दै दबाब स्वरुप अध्यक्षलाई ज्ञापनपत्र बुझाएको राप्रपाका रामेछाप जिल्ला अध्यक्ष आङनिमा शेर्पाले जानकारी दिए। तर, राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले ज्ञापनपत्र बुझ्न समय नदिएपछि उनीहरुले पार्टी कार्यालयमा दर्ता गराएका थिए।

 

प्रकाशित: २ आश्विन २०७३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App