१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बौद्ध र कलंकीमा लुम्बिनी जनरल इन्स्योरेन्स

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बौद्ध र कलंकीमा शाखा खोलेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष मनोहरदास मूलले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेका थिए।

साथै बिहीबार कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्स समेत सार्वजनिक गरेको छ । उक्त एप्सको सहायताले ग्राहकले मोबाइलबाटै फेयर अन्डरराइटिङ, स्मार्ट क्लेम सर्भिसको सुविधा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भाद्र २०७५ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App