१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर युवकको मृत्यु

तनहुँ- करेन्ट लागेर युवाको मृत्यु भएको छ। लमजुङ  जिल्ला सुन्दरबजार नगरपालिका हटिया घर भई हाल भानु नगरपालिका–१ बस्दै आएका अप्टीकल फाईवरको काम गर्ने बर्ष २१ का गौरव कुमालको करेन्ट लागेर मृत्यु भएको हो।

बन्दीपुर गाउँपालिका–१ चिसापानीमा वुधवार विहान फाइवरको काम गर्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि डुम्रे स्थित लक्ष्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। लक्ष्मी अस्पततालवाट थप उपचारको लागि दमौली अस्पतालमा पुर्‍याइएका कुमालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App