१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हुम्लामा सिटिजन्स बैंकको एटिएम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ७९ शाखा, ७२ एटिएम तथा ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकान्स्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायत प्रदान गर्दै आएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App