१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पञ्चकन्या ग्रुपको ४६औं वार्षिकोत्सव

काठमाडौं – पञ्चकन्या ग्रुपले ४६औं वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा पञ्चकन्या समूहका सञ्चालकहरु, कर्मचारी र डिलरको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टिल, प्लास्टिक र एसएस वाटर ट्यांकका डिलरलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङ सम्मानित भएको ग्रुपले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App