श्रीलंङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा (फोटो फिचर)

शनिबार, १६ भदौ २०७५, १२ : २३ रेखा भुसाल

लुम्बिनी- श्रीलङकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। सिरिसेना चौथो बिमस्टेक शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए।

श्रीलंकाका परराष्ट्र राज्यमन्त्री र उच्च अधिकारी सहित लुम्बिनी आएका हुन्। लुम्बिनीमा उनलाई पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले स्वागत गरे। सिरिसेनाले मायाँदेवी मन्द्रिरको दर्शन गरी मन्दिरको दक्षिणतर्फ रहेको पिपरलको बोटमुनी आफ्नो धार्मिक परम्परा अनुसार पूजा गरेर अशोक स्तम्भमा दीप प्रज्वलन गरेका छन्। 













यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

Ncell Footer Ad