१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओपल गल्फ शनिबार

काठमाडौं- गोकर्ण गल्फ क्लबमा असोज १ मा ओपल गल्फ प्रतियोगिता हुने भएको छ। एमेच्योर खेलाडीको सहभागिता रहने प्रतियोगता १८ होलमा खेलाइनेछ। स्टेबलफोर्ड स्वरुपमा ३/४ ह्यान्डिक्यापका आधारमा खेलाइने छ। एक सयभन्दा बढी खेलाडीको सहभागितारहने कार्यक्रममा महिला, पुरुष, सिनियर, जुनियर विधामा प्रतिस्पर्धा हुनेछ। सबै विधाका विजेता र उपविजेता तथा बेस्ट ग्रस, लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु दी पिन, मोस्ट बर्डिजमा पुरस्कृत हुनेछन्।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App