१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिमस्टेक शिखर सम्मेलन सुरु हुँदै

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन केहीबेरमा सुरु हुँदैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन होटल सोल्टीमा सम्मेलनको उद्घाटन गर्ने छन्। कार्यक्रमस्थलमा पाहुनाहरु आउने क्रम जारी छ।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिने छन्इ।

प्रकाशित: १४ भाद्र २०७५ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App