१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं – पञ्चकन्या ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार ललितपुरको कृष्णगल्लीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा आयेजना गरिएको कार्यक्रममा ग्रुपका सञ्चालक, कर्मचारीलगायतले रक्तदान गरेका थिए। सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रुपले प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: १२ भाद्र २०७५ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App