५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा कलश यात्रा (फोटो फिचर)

काठमाडौं- चाँगुनारायणबाट हनुमान ढोकामा कलश यात्रा आइपुगेको छ। चाँगुदेखि मुलपानी, बौद्ध, चावहिल, डिल्लीबजार, रानीपोखरी हुँदै हनुमान ढोका दरबारमा कलश यात्रा हुने गर्छ। कलशको राष्ट्र प्रमुखले दर्शन गर्ने चलन रहँदै आएको छ।

तस्बिर : सुजन श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App