१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रतिखोलाको कहर

तस्बिर: गोविन्द केसी/नागरिक

दैलेखको तल्लो डुंगेश्वरदेखि सियाकोट खण्डमा रहेको रतिखोलाको सतह बढेपछि यातायात निकै असहज भएको छ।  जोखिम मोलेर मोटरसाइकल र अन्य सवारी साधन तारेर यात्रु गन्तव्यमा जाने गरेका छन्। छोटो दूरी भएकाले कर्णाली राजमार्गमा गुड्ने गाडी यही सडक भएर गुड्छन्। हप्ता दिनअघि यही खोलामा मोटरसाइकल बगेको थियो।
 

प्रकाशित: ५ भाद्र २०७५ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App