१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हुन्डाईलाई रेड डटका अवार्ड

दक्षिण कोरिया– कार उत्पादक कम्पनी हुन्डाईले एकैपटक  पाँच अवार्ड जितेको छ। सन २०१८का लागि प्राप्त यी अवार्डहरु डिजाइनका लागि प्रख्यात रेड डट डिजाईनले प्रदान गरेको जनाइएको छ।

हुन्डाइको सोलाटीलाई ‘बेस्ट अफ दी बेस्ट अवार्ड’ प्रदान गरिएको छ । सोलाटी मुभिङ होटल भनिने यो ब्रान्ड एिसएम इन्टरटेन्मेन्टसँगको सहकार्यमा विकसित गरिएको वलासी हलुका सवारी हो।

हुन्डाईकै अर्को ब्रान्ड प्याभिलनलाई ब्रान्ड इन्सटलेसन र उत्कृष्ट डिजाईनको अवार्ड प्रदान गरिएको छ। कोरियामा सम्पन्न हिँउदे ओलम्पिकका क्रममा सार्वजनिक गरिएको उक्त मोडललाई थप परिश्किृत गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: १ भाद्र २०७५ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App