१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

काठमाडौंको नागपोखरीमा नाग पञ्चमी मनाइयाे (फोटो फिचर)

काठमाडौं – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि  काठमाडाैंकाे नागपाेखरीमा पुजा अर्चना गरी मनाइएकाे छ। नाग पाेखरी पुगेर काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि पुजा गरेका थिए। 

यस्तै अाज हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाएका छन्।

आजको दिन बिहानै उठी स्नान गरी  दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले  सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ।

नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App