१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल पुरस्कार विजेता साहित्यकार नायपालको निधन

काठमाडौं – भारतीय मूलका नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको निधन भएको छ। बीबीसीले उनको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको  जनाएको छ।

सन् २००१ मा साहित्य तर्फको शान्ति नोवेल पुरस्कार विजेता नायपालको जन्म १९३२ मा ट्रिनिडाडमा भएको थियो।

उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले ३० भन्दा धेरै पुस्तक लेखेका छन्। ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन्।

उनले नोबेल पुरस्कार ग्रहण गरेपछि आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए।

प्रकाशित: २७ श्रावण २०७५ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App