१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागूअाैषध सहित २ पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका ३१ बानेश्वर जागृती नगरबाट प्रहरीले लागूअाैषध सहित २ जनालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान १७ घर भएका २६ वर्षीय धनबहादुर राई रहेका प्रहरी प्रधान कार्यालयले जानकारी  दिएकाे छ। 

उनीहरूलार्इ नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे।

प्रकाशित: २५ श्रावण २०७५ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App