१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डिएभी कलेजको इन्सेप्सन पत्रिका

काठमाडौं – डिएभी कलेजका  बिबिए आठौं सेमेस्टरका विद्यार्थीले व्यावसायिक पत्रिका ‘इन्सेप्सन’ अनावरण गरेका छन्। ‘इन्सेप्सन’ पत्रिकामात्र नभई युवाहरुको दृष्टिकोण र आवाजको आरम्भ समेत रहेको कलेजले जनाएको छ।  

सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन, फ्याकल्टी अफ म्यानेजमेन्ट डिल्लिराज शर्मा, डिएभी कलेजका अध्यक्ष अनिल केडिया, ब्युरो व्यावसायका प्रमुख टिएचटी प्रसन्न चित्रकार लगायतको सहभागिता रहेका जारी विज्ञप्तिमा उल्लेख छ।

‘इन्सेप्सन’ नेपालका व्यावसायिक क्षेत्रबाट प्राप्त विचार र अनुभव प्रस्तुत गर्ने नयाँ मञ्च भएको विज्ञप्तिमा छ। उक्त पत्रिकाको प्रमुख सम्पादक डुजु पराजुली हुन्।

प्रकाशित: २५ श्रावण २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App