डिएभी कलेजको इन्सेप्सन पत्रिका

शुक्रबार, २५ साउन २०७५, १० : ०८ नागरिक

24


काठमाडौं – डिएभी कलेजका  बिबिए आठौं सेमेस्टरका विद्यार्थीले व्यावसायिक पत्रिका ‘इन्सेप्सन’ अनावरण गरेका छन्। ‘इन्सेप्सन’ पत्रिकामात्र नभई युवाहरुको दृष्टिकोण र आवाजको आरम्भ समेत रहेको कलेजले जनाएको छ।  

सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन, फ्याकल्टी अफ म्यानेजमेन्ट डिल्लिराज शर्मा, डिएभी कलेजका अध्यक्ष अनिल केडिया, ब्युरो व्यावसायका प्रमुख टिएचटी प्रसन्न चित्रकार लगायतको सहभागिता रहेका जारी विज्ञप्तिमा उल्लेख छ।

‘इन्सेप्सन’ नेपालका व्यावसायिक क्षेत्रबाट प्राप्त विचार र अनुभव प्रस्तुत गर्ने नयाँ मञ्च भएको विज्ञप्तिमा छ। उक्त पत्रिकाको प्रमुख सम्पादक डुजु पराजुली हुन्।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad