काठमाडौं– नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालिले रेनो क्याप्चर कार्निभल मेला सुरु गरेको छ । रेनो कारप्रेमीका लागि मंगलबारदेखि एक हप्तासम्म उक्त मेला हुने कम्पनीले जनाएको छ ।कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने छन् ।
रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्ज उपलब्ध छ । अभियानले ग्राहकलाई तीन लाख बराबरसम्मको एक्सचेन्ज बोनस अफर, दुई वर्षसम्मको लागि फ्री सर्भिसिङ, एक आर्थिक वर्षभरका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुविधा, तुरुन्त मूल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत