१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषधसहित दुई जना पक्राउ

 

पर्सा - पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट शनिवार सशस्त्र प्रहरीकाे टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य बस्ने ३० वर्षीय निराजन बस्नेत र रक्शौल नगर पंचायत बस्ने १९ वर्षीय राजन गुप्ता रहेका छन्। बीआर ०५ एच ५८४३ नम्बरको भारतीय गाडीमा सवार उनीहरुलाई संका लागि जाँच गर्दा डाईजेपाम ५ सय , नुर्फिन ५ सय र फेनारगन ५ सय २४ वटा फेला परेकाे हाे सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ।  

प्रकाशित: १९ श्रावण २०७५ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App