भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, आजै सपथ

शुक्रबार, १८ साउन २०७५, १४ : १६ अशाेक दाहाल  | @ashokpillar

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्।  

बंगलादेशमा अध्ययनरत छात्राबारे विवादित अभिव्यक्ति दिएका कारण कानुन मन्त्री शेरबहादुर तामाङले गत साउन ८ गते पदबाट राजीनामा दिएका थिए। उनको ठाउँमा नेकपाले तत्कालिन एमालेका प्रमुख सचेतक ढकाललाई पठाउने निर्णय गपछि पार्टीको निर्णयअनुसार प्रधानमन्त्री ओलीले शुक्रबार ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्। ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

ढकाललाई आजै सपथ गराउने तयारी भइरहेको छ। ढकालसँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको सपथ लिनेछिन्। त्यस्तै स्वास्थ्य राज्यमन्त्रीमा फोरमका सुरेन्द्र यादवले सपथ लिनेछन्।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad