१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं – नेदरल्याण्ड्समा जारी ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई पहिलो सफलता मिलेको छ।

नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।

सोमपालले २.३ ओभरमा नेदरल्याण्ड्सका डेनीयल ब्रेकलाई बोल्ड आउट गरेका हुन्। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। 

 

प्रकाशित: १६ श्रावण २०७५ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App