१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिला बलिङ गर्दै

काठमाडौं – नेदरल्याण्ड्ससँग नेपाल ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा आज प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार २ः४५ बाट सुरु हुनेछ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। अब नेपालले पहिला बलिङ गर्नेछ। 

 

प्रकाशित: १६ श्रावण २०७५ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App