१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

काठमाडाैं - त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिक सम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ। 

केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो। संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ। 

संशोधित पारिश्रमिक निम्नानुसार रहेको छ :

 

प्रकाशित: १४ श्रावण २०७५ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App