१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मङ्गलबार देशभर सार्वजनिक बिदा

काठमाडौं—इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले भदौ २८ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ। बकर इद इस्लाम समुदायको दोस्रो ठूलो पर्व हो। यो पर्वमा जनावरलाई बलि दिने दिनको रुपमा मनाउने गरिन्छ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बकर इदका लागि भदौ २८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो। मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इद अर्थात् जनावरलाई वली दिने दिनको रूपमा मनाउने गरिन्छ।

प्रकाशित: २६ भाद्र २०७३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App