१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

काठमाडौं– बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्। 

डा. केसीको समर्थनमा शनिबार आयोजित कार्यक्रममा सहभागी भएकी कोइरालाले दिउँसो ट्वीटरमार्फत माथेमा प्रतिवेदन लागु गरे समस्याको समाधान निस्कने सुझाव दिएकी हुन्। 

अनशनरत डा केसीसँग भेट गरी सत्याग्रहमा ऐक्यबद्धता जनाएकी कोइरालाले ट्वीट गरेकी छिन्– ‘माथेमा आयोगको प्रतिवेदनलाई सम्बन्धित पक्षले सम्मान गर्नुपर्छ। यो नै वर्तमान गतिरोधको एकमात्र उचित समाधान हो।’

Report of mathinma commission should be honoured by concern sides it’s the only reasonable solution to the present deadlock !! pic.twitter.com/W7MGITfUJC

— Manisha Koirala (@mkoirala) July 21, 2018

प्रकाशित: ५ श्रावण २०७५ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App