१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

अवधि सकिएर निमित्त महानिर्देशकको रुपमा कार्यरत महराले पारिवारिक कारणले राजिनामा दिएको बताएका छन्। महराले पारिवारिक कारणले राजिनामा दिएको बताउँदै केसीको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गरेका छन्।

त्रिविकाे अर्को निर्देशक छान्नका लागि डीन जगदिश अग्रवालकाे अध्यक्षतामा समिति पनि गठन भइसकेको छ।

प्रकाशित: ४ श्रावण २०७५ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App