१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेप्सेको सिइओ नहटाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आइतबार साउदलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न-नगराउन सरकारलाई आदेश दिएको हो ।गैरकानुनी तरिकाले आफूलाई हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित: ३२ असार २०७५ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App