३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

सोमबार, २५ असार २०७५, १६ : २९ विनोद सुवेदी

विराटनगर- साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। सोमबार जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले रामकुमार तिवारी, फाल्टुङ फुल्दुङ भनिने लक्षुबहादुर गुरूङ र मदन सिलवाललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

यस्तै रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई एक लाख रुपैयाँका दरले धरौटी लिइ छाड्न आदेश दिएको छ। सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा ७ जना विरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो।

जसमा मोरङ उर्लावारीका संदिप खनाल फरार रहेका छन्। पक्राउ परेका ६ जना मध्ये ३ जनालाई संगठीत अपराध निवारण ऐन २०७० को दफ ४१ र मुलुकी ऐन अदालती वन्दोवस्ती महलको ११८ देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने र ३ जनालई धरौटीमा रिहा गर्ने आदेश दिइएको  जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए। 

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad