१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरुमारानी गाउँपालिकामा प्राइम बैंक

काठमाडौं– प्राइम बैंकले प्युठानको सरुमारानी गाउँपालिका बडडाँडामा शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा संख्या ६३ पुगेको छ।

बडडाँडामा आयोजित कार्यक्रममा बैंक सञ्चालक गजेन्द्र बिष्टले नयाँ शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकले केही समयमा थप शाखा विस्तारको तयारी गरिरहेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रतिबद्धता समेत जनाएको छ।

 

प्रकाशित: २५ असार २०७५ ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App