१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुखले च्यापिएर १ जनाको मृत्यु

बाजुरा – गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एक जनाको मृत्यु भएको छ। 

गौमुुलगाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो। उनको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। 

गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो।  (रासस)

प्रकाशित: २४ असार २०७५ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App