१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैैंकका शाखा थपिए

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथस्थित तालचोक र पोखराको हल्लनचोकमा शाखा सञ्चालनमा ल्याएको छ।

तालचोक शाखाको उद्घाटन प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुुरुङले गरेका थिए। यसैगरी लेकसाइड शाखाको उद्घाटन प्रदेश ४ कै  सभामुुख नेत्रनाथ अधिकारीले गरेको बैंकले जनाएको छ।

यस विकास बैंकको कुल शाखा संख्या ५२ पुगेको छ भने अन्य ३ वटा शाखाहरु केही दिनमै सञ्चालनमा आउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ असार २०७५ ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App