१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिनबीच तेस्रो मुलुकमा शिखर वार्ता हुने

तस्विर : एजेन्सी

वासिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ।

उनीहररूबीच तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।

अमेरिका र रुसबीच पछिल्लो समयमा बढ्दै गएको दुरी कम गर्न राष्ट्रपतिहरूबीच शिखर वार्ता गर्न लागिएको हो ।शिखर वार्ता हुने मिति र स्थानको तय भने दुवै देशका प्रतिनिधिहरूले संयुक्त रुपमा गर्ने बताइएको छ।

प्रकाशित: १४ असार २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App