१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंह र वैद्यबीच कार्यगत एकताका लागि समझदारी

काठमाडौं– मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच कार्यगत एकता गरे अघि बढ्ने समझदारी भएको छ। मसालका प्रवक्ता रामप्रकाश पुरीका अनुसार सिंह र वैद्यबीच बुधबार भएको बैठकमा कार्यगत एकताको सहमति भएको हो। 

यसैगरी मसालले सीपी मैनालीको नेकपा मालेसँग पनि छलफल गरी विभिन्न विषयमा कार्यगत एकताको समझदारी जुटाएको छ। 

केपी शर्मा ओली नेतृत्वको तत्कालिन नेकपा एमाले र पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रबीच एकीकरण भएपछि स–साना कम्युनिष्ट पार्टीहरु पनि एक हुन थालेका छन्। 

प्रकाशित: ७ असार २०७५ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App