१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

लुकाकुकाे उत्कृष्ट प्रदर्शनमा बेल्जियमकाे जित (फाेटाे फिचर)

रसिया - रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

फिस्ट ओलम्पिक रंगशाला सोचीमा सोमबार सम्पन्न समूह ‘जी’ को दोस्रो खेलमा विश्वकपमा पहिलो पल्ट सहभागिता जनाएको पानामालाई बलियो बेल्जियमले हराएको हो। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा भने बेल्जियमले ३ गोल गरेको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App