१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज गोला प्रथबाट टुंगो लाग्दै राष्ट्रिय सभा सदस्यको कार्यकाल

काठमाडौं – ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट आज टुङ्गो लाग्ने भएको छ।

प्रत्येक प्रदेशका सदस्यबीच छुट्टाछुट्टै गोलाप्रथा गरेर एकतिहाइ सदस्यको २ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी सदस्यको ६ वर्ष पदावधि निर्धारण हुने भएको छ।

आज हुने गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको कार्यकाल ६ वर्ष तय हुने छ। यसरी सांसद् गोला प्रथाबाट आफ्नो भविश्य आफै तय गर्ने भएका छन्। सोमबार बिहान ११ः३० बजेबाट गोलाप्रथा हुने भएको छ।

प्रकाशित: ४ असार २०७५ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App