विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

बिहिबार, ३१ जेठ २०७५, १४ : ३० नागरिक

1021


रसिया - रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ।

श्रवणशक्ति गुमाएको एकिलिज नाम गरेको उक्त बिरालो सेन्ट पिटर्सवर्ग स्थित स्टेट हर्मिटेज म्युजियममा बस्ने गर्दछ। बिहीबारबाट हुने खेलको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया भिड्दै छन्। 

खेलको अनुमानका लागी उक्त बिरालोलाई दुईवटा प्लेटमा विरालोले खाने खाना राखेर दिइएको थियो। एउटा प्लेटमा रसियाको झण्डा रहेको थियो भने अर्कोमा साउदीको झण्डा रहेको थियो। उक्त बिरालोले केहिबेरको हिच्किचाहटपछी रसियाको झण्डा भएको प्लेटको खाना खाएको थियो। उसले साउदीको प्लेटमा रहेको खानालाइ सुँघेर छोडेको थियो।

सेतो रङ्गको उक्त बिरालोमा अनुमान गर्न सक्ने तिक्ष्ण बुद्धि र असाधारण शक्ति रहेको संग्राहालयका कर्मचारी बताउछन्। गत वर्ष रसियामै भएको फिफा कन्फडेरेसन कपमा यो बिरालोले ४ मध्ये ३ खेलमा सहि अनुमान गरेको थियोे। एकिलिजलाइ विश्वकपका खेलहरुको अनुमान गर्न सहज होस भन्नका लागी भिडभाड भएको ठाउँमा लग्ने , क्यामेराका फ्ल्याससँग परिचित गराउने लगाएतका विभिन्न तालीमहरु दिइएको छ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘नेपालका मन्त्री र सांसदहरु’ पुस्तक सार्वजनिक

‘नेपालका मन्त्री र सांसदहरु’ पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक मंगलबार सार्वजनिक गरिएको छ। ...

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

विद्यार्थीलाई सचेत गराउँदै मिस नेपाल अर्थ

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलले विद्यार्थीलाई सचेतना गराउन थालेकी छिन्। सोमबार शंखमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडमीका विद्यार्थीलाई उनले वातावरण संरक्षणबारे...

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

‘नेपाल हैन, नेपाली मात्र धनी भए’

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसाल मंगलबारबाट ९१ वर्ष लागेका छन् । केही वर्षयता हरेक जन्मदिनको अवसरमा पुस्तक प्रकाशित...

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

‘सोसियल मिडिया फिल्म अवार्ड’ हुँदै

नेपालमा वर्षेनी भइरहने दर्जन हाराहारीको फिल्म अवार्डमा अर्को नयाँ अवार्ड ‘सोसियल मिडिया अवार्ड’ थपिने भएको छ। ...