१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

उज्वल र अस्मिना मिस्टर र मिस एसइई

काठमाडौं – एसइई दिएर बसेका किशोर किशोरीकाबीच राजधानीमा आयोजित ‘मिस्टर एन्ड मिस नेपाल एसइई आइकन २०१८’मा सैनिक आवासीय महाविद्यालयका उज्वलविक्रम शाही ‘मिस्टर एसइई २०१८’ र सोही महाविद्यालयमा अध्ययनरत अस्मिना केसी ‘मिस एसइई २०१८’ भएका छन्। ललितपुर भैंसेपाटीका उज्ज्वलले ‘मस्ट पपुलर’, ‘मिस्टर क्याटवाक’ र ‘मस्ट डिजर्भिङ’को विधागत उपाधि र अस्मिनाले ‘आइकनीक आइज’को उपाधि पाइन्।

राजधानीका विभन्न प्लस टुु कलेजमा छात्रवृत्ति प्रदान गरिएको प्रतियोगितामा एडन तुलाधर शाही ‘फस्ट रनर अप’सँगै ‘बेस्ट सिंगर’ र ‘मिस्टर ह्यान्डसम’ भए। त्यस्तै श्रुयंक कंसाकार ‘सेकेन्ड रनर अप’सँगै ‘मस्ट फोटोजेनिक’ र ‘फेसबुक च्वाइस’ भए। त्यस्तै ‘मिस एसइई २०१८’मा नुपुर सरकार ‘फस्ट रनरअप’सँगै  ‘बेस्ट स्पिच’, सध्या वेञ्जु ‘सेकेन्ड रनर अप’सँगै ‘मिस ट्यालेन्ट’, तीसा पकवान ‘थर्ड रनर अप’सँगै ‘बेस्ट सिंगर’, निभा श्रेष्ठ ‘फोर्थ रनर अप’सँगै ‘वेस्ट डिसिप्लेन’ र ‘व्युटि विथ प्रपोज’ बने।

प्रतियोगितामा ‘मिस्टर एसइई २०१८’ तर्पm सुशान्त श्रेष्ठ ‘भ्युवर्स च्वाइस’, उत्सव प्रजापती ‘मस्ट ट्यालेन्ट’ र ‘मस्ट एक्टिभ’, अनिस खड्गी ‘बेस्ट डिसिप्लेन’, अनिल योङगाङ लिम्बु ‘बेस्ट स्पिच’, शिक्षान्तर गोले ‘बेस्ट फिजिक’, अनुकुल सुवेदी ‘मस्ट फ्रेन्डली’, सुलभ स्थापित ‘बेस्ट फिटनेश’, नवल शाह ‘सोसियल वेयलफेयर’, प्रज्ववल खतिवडा ‘युथ बिथ रेस्पोन्सिबिलिटी’, दीपेश खनाल ‘मस्ट इन्टेलिजेन्ट’ र राम श्रेष्ठ ‘मस्ट पर्पेmक्ट’ भए।

त्यस्तै, ‘मिस एसइई २०१८’ तर्फ श्रद्धा ढकाल ‘मस्ट पपुलर’, कामना काफ्ले ठकुरी ‘फेसबुक च्वाइस’ र ‘बेस्ट डान्सर’, मोनिका पुडासैनी ‘मिस क्याटवक’, आयुष्का लेगे ‘सोसियल रेस्पोन्सिबिलिटी’, शिला कार्की ‘भ्युअर्स च्वाइस’ र ‘मस्ट पर्फेक्ट’, प्रियंका भण्डारी ‘बेस्ट स्माइल’ र ‘फोटोजेनिक’, समीक्षा थापा ‘बेस्ट हेयर’, निता राई ‘बेस्ट स्कीन’, प्रज्ञा खतिवडा ‘बेस्ट पर्सनालिटी’ र ‘मिस ब्युटीफुल’, मनिषा बस्नेत ‘बेस्ट फिजिक’, जमुना सिलवाल ‘मस्ट फिटनेश’, इलिसा लामा ‘मस्ट फ्रेण्डली’, निलिसा श्रेष्ठ ‘मिस कन्जिनियालीटी’, विनिता खत्री ‘मष्ट चार्मिङ’ र ‘मेनेजमेन्ट च्वाइस’, रेजिना महर्जन ‘फेसन आइकन’ र ‘ब्युटी वीथ ब्रेन’, नुमा लिम्बु ‘मष्ट एक्टीभ’ र ‘मेनेजमेन्ट च्वाइस’, गायत्री बस्नेत ‘सोसियल वेलफेयर एम्बेसेडर’, सन्चिता लामा ‘मस्ट पोजिटिभ एटिच्युट’, दीक्षा केसी ‘युथ विथ रेसपोन्सिविलिटी’, सुष्मा तामाङ ‘मस्ट पंचुअल’, सनिया तामाङ ‘मस्ट क्रियटिभ’, सुनिधी घर्ती क्षेत्री ‘मेनेजमेन्ट च्वाइस’, सोनिया लामा ‘मिस बव्ली फेस’, विनिसा कटुवाल ‘मस्ट गर्जियस’, विविना श्रेष्ठ ‘मष्ट ग्ल्यामरस’, जस्मिन नयाभा ‘मष्ट डिर्जभिङ’, अनिसा भुजेल श्रेष्ठ ‘मस्ट डायनामिक’, पूजा थापा मगर ‘मष्ट इन्टुलेक्चल’ र विनिता खत्री ‘मेनेजमेन्ट च्वाइस’ भए।

प्रतियोगितामा गत वर्षको मिसेस नेपालका आइकनका विजेता वर्षा कार्की, समाजसेवी तथा मिसेस नेपाल आइकन २०१५ का उपविजेता सुजता काफ्ले शाह, डा. पुनम कर्ण, अध्यापक सरोज प्याकुरेल, गायक सिताराम पोखरेल, आइडल मोडल स्कुलका प्रिन्सिपल बिराट क्षेत्री र ब्लुबर्ड कलेजका प्रिन्सिपल बिएस क्षेत्री निर्णायक थिए।

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App