१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्रोत नखुलेको ११ लाखसहित भारतीय पक्राउ

लहान- स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित साेमबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो।

पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७५ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App