१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चरिकोटमा पु्रडेन्सियल इन्स्योरेन्स


काठमाडौं – पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले दोलखा सदरमुकाम चरिकोटमा शाखा सञ्चालन गरेको छ। यो कम्पनीको  ४१औं शाखा हो।

कम्पनीका सहायक महाप्रबन्धक उज्ज्वल ढुंगानाले उक्त शाखा उद्घाटन गरेको कम्पनीले जनाएको छ। पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले मोटर, अग्नि, सामुद्री, स्वास्थ्य, बाली तथा पशु र लघु बिमा सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App