१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटी भ्यूमा सन्राइजको एटिएम

काठमाडौं  – सन्राइज बैंक लिमिटेडले सिटी भ्यू अपार्टमेन्ट्स, सानेपामा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक ओमकृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीनमान श्रेष्ठले उक्त एटिएम उद्घाटन गरेको बैंकले जनाएको छ।

हाल सन्राइज बैंकले मुलुकभर ८३ शाखा, ९७ एटिएम, २२ शाखारहित बैंकिङ सेवा र तीनवटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको बैंकको विज्ञप्तिमा उल्लेख  छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App