इफाप्काद्वारा नेपाल रेडक्रसलाई १२ हजार अमेरिकी डलर सहयोग

शुक्रबार, १७ भदौ २०७३, १७ : १३ नागरिक

0


काठमाडौं— एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संगठन इफाप्काले नेपालका भूकम्पपीडितलाई रेडक्रसमार्फत १२ हजार अमेरिकी डलर सहयोग गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न मध्यकालीन बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकमा भुटानलाई इफाप्काको सदस्य बनाउने विषयमा भुटानी प्रतिनिधिहरुकै उपस्थितिमा छलफल भएको थियो। तत्कालै भुटानलाई सदस्यता दिने विषयमा ठोस निर्णय भने भएन।

इफाप्कामा अहिले नेपाल सहित थाइल्याण्ड, ताइवान, सिंगापुर, जापान, श्रीलंका, मलेसिया, बंगलादेश, भारत, दक्षिण कोरिया, कम्बोडिया, अष्टे«लिया, माल्दिभ्स्, चीन, न्यूजिल्याण्ड, फिलपिन्स, मंगोलिया र मलेसिया गरी १८ राष्ट्रमात्र सदस्य छन्।

बैठकमा सन् २०१७ को मे ३० देखि जुन ३ मा दक्षिण कोरियाको राजधानी सउलमा हुने ४३ औं इफाप्का सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि भएको छ। बैठकमा नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डेले सहभागिता जनाएका थिए।

बैठकको समाप्तिपछि भूकम्पपीडितहरुको सहयोगार्थ इफाप्का तथा दक्षिण कोरियाली निर्माण संघको तर्फबाट १२ हजार अमेरिकी डलर नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई प्रदान गरिएको थियो। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...