१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

त्रिभुवन विमानस्थलमा राष्ट्रकवि घिमिरे। तस्बिर : विजय राई

काठमाडौं- स्वास्थ्य उपचार पछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन्। घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो। यस अघि उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो।  उनको आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका मेदान्त अस्पताल लगिएको थियो।

९९ सय वर्षीय राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार आएको जनाइएको छ।

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App