१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मोटरसाइकल र जीपको कर बढ्यो

काठमाडौं– सरकारले सवारी साधनको कर बढाएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा १५० सिसीमाथिको दुर्इ पांग्रे (मोटरसाइकल) र १ हजार भन्दा माथि सिसीको चार पांग्रे (जीप) सवारीमा अन्तशुल्क बढाइएको उल्लेख छ। 

प्रकाशित: १५ जेष्ठ २०७५ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App