१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रत्नचोकमा गण्डकी विकास बैंक

काठमाडौं– पोखराको रत्नचोकमा गण्डकी विकास बैकको शाखा सञ्चालन गरेको छ । एक कार्यक्रमकाबीच प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेको बैंकले जनाएको छ ।

मुख्यमन्त्री गुरुङले अहिलेको यात्रा समृद्घीको यात्रा रहेकाले यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरुबिच सहकार्य गर्नु पर्ने बताएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, नेपाल राष्ट्र वैक पोखराका कायम मुकायम निर्देशक अमर अधिकारी समेत सहभागीता रहेको बैंकले जनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७५ ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App