१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दरबारमार्गमा इन्डियन टेरेनको सोरुम

काठमाडौं – आरपी ग्रुपले इन्डियन टेरेनको दोस्रो सोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा खोलेको छ। नेपाली बजारमा फेसनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायत वस्तु भित्र्याउँदै आएको आरपीले क्यापिटल मलमा दोस्रो सोरुम सञ्चालन गरेको हो।

यसअघि आरपी ग्रुपले लबिम मलमा इन्डियन टेरेनको सोरुम सञ्चालन गरेको थियो। उक्त ब्रान्डले थप सेवा पु¥याउने उद्देश्यले दरबारमार्गमा दोस्रो सोरुम खोलेको जनाएको छ।  यसबाट काठमाडौं आसपासका ग्राहकलाई सजिलो हुने आरपी ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App