चारसय प्रहरी निरीक्षक सरुवा (सूचीसहित)

शुक्रबार, ११ जेठ २०७५, १६ : ५१ नागरिक

काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्सालले चार सय प्रहरी निरीक्षक(इन्सपेक्टर)हरूको सरुवा गरेको छ। 

उनीहरूकाे २०७५ साल जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अञ्जन कोइरालालाई महानगरीय प्रहरी वृत ठिमी, भक्तपुर सरुवा गरिएको छ। त्यस्तै जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका अनमोल खड्कालाई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनिलकुमार उपे्रतीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीका अनिल कुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय पाँचथर, इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाहीका अनिल ठकुरीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ। 

त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरका हेमराज घिमिरेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय बजुराका सुदाम रावललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग चालचलन उपशाखा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका लालबहादुर साउदलाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलाली सरुवा गरिएको छ।

हेर्नुहोस सूची








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad