१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चारसय प्रहरी निरीक्षक सरुवा (सूचीसहित)

काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्सालले चार सय प्रहरी निरीक्षक(इन्सपेक्टर)हरूको सरुवा गरेको छ। 

उनीहरूकाे २०७५ साल जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अञ्जन कोइरालालाई महानगरीय प्रहरी वृत ठिमी, भक्तपुर सरुवा गरिएको छ। त्यस्तै जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका अनमोल खड्कालाई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनिलकुमार उपे्रतीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीका अनिल कुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय पाँचथर, इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाहीका अनिल ठकुरीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ। 

त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरका हेमराज घिमिरेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय बजुराका सुदाम रावललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग चालचलन उपशाखा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका लालबहादुर साउदलाई क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलाली सरुवा गरिएको छ।

हेर्नुहोस सूची

प्रकाशित: ११ जेष्ठ २०७५ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App