१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथको नायब सिइओमा मानन्धर

काठमाडौं– मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तारा मानन्धर नियुक्त भएका छन्  ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर यसअघि प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनाएको छ ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App